
आर्थिक योगदान
धामको दीर्घकालीन सञ्चालन र संरचना निर्माणमा तपाईंको आर्थिक सहयोग महत्वपूर्ण योगदान बन्न सक्छ।

जीवन विज्ञान धाममा योगदान गर्ने तीन तरिका छन् — आर्थिक सहयोग, श्रमदान र सीप/विज्ञता अनुसारको सहभागिता। यो योगदान भावी पुस्तालाई समर्पित ऐतिहासिक संरचनामार्फत योग, ध्यान र साधनाको स्थायी केन्द्र बन्नेछ।

धामको दीर्घकालीन सञ्चालन र संरचना निर्माणमा तपाईंको आर्थिक सहयोग महत्वपूर्ण योगदान बन्न सक्छ।

तपाईंले व्यक्तिगत वा पारिवारिक रूपमा पार्क, ध्यानकक्ष, आवास आदि भौतिक संरचना निर्माण गरेर प्रतिष्ठानलाई हस्तान्तरण गर्न सक्नुहुन्छ।

आफ्ना सीप र क्षमतामार्फत सेवा प्रदान गरी आत्मिक सन्तुष्टि र पुण्यको अनुभूति प्राप्त गर्नुहोस्।
Q. जीवन विज्ञान कस्तो संस्था हो?
जीवन विज्ञान एक आध्यात्मिक सामाजिक संस्था हो ।
Q. जीवन विज्ञानले कस्ता कार्यक्रम गर्छ?
Q. जीवन विज्ञान धाममा योगदान गरेपछि प्रमाणपत्र प्राप्त हुन्छ?
Q. जीवन विज्ञान कहाँ छ ?
