chakra
cloud-0
cloud-1
cloud-2
logo

जीवन विज्ञान धाम

अन्तर्राष्ट्रिय आध्यात्मिक तथा आरोग्य केन्द्र

मूलाधार
स्वाधिष्ठान
मणिपूर
अनाहद
विशुद्धि
आज्ञा
सहस्रार
मूलाधार
स्वाधिष्ठान
मणिपूर
अनाहद
विशुद्धि
आज्ञा
सहस्रार
मूलाधार
स्वाधिष्ठान
मणिपूर
अनाहद
विशुद्धि
आज्ञा
सहस्रार
jeevan vigyan dham

धाम बनाउने काम केवल भवन होइन, हाम्रो श्रद्धा, संकल्प र सेवाभाव हो।

chakra

पृष्ठभूमि

नेपाल योग, ध्यान र शान्तिको आदिकालीन भूमि हो, जहाँ शिव, पतञ्जली र बुद्धजस्ता महामानवहरूको प्रेरणा बस्छ। यहीँको प्रकृति र संस्कृतिमा आध्यात्मिक ऊर्जा प्रवाहित छ। जीवन विज्ञान धाम नेपालकै मौलिक योग, ध्यान र आयुर्वेदलाई संरक्षण गर्दै आरोग्य पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित स्थापित आध्यात्मिक केन्द्र हो, जहाँ ध्यान, ज्ञान, भक्ति र कर्मयोगद्वारा जीवनमा सुख, शान्ति र समृद्धिको बाटो देखाइन्छ।

जीवन विज्ञान

८० भन्दा बढी देशमा फैलिएको जीवन विज्ञान एक आधुनिक, वैज्ञानिक र आध्यात्मिक संस्था हो, जसले विगत १४ वर्षदेखि योग, ध्यान र सकारात्मक जीवन विकासका कार्यक्रममार्फत ४० लाखभन्दा बढीलाई लाभ पुर्‍याएको छ।

jv-organization
jv-organization
guru

जीवन विज्ञान धाम र यसका लक्ष्यहरू

परम श्रद्धेय रमेश गुरुदेव र भानु गुरुदेवको परिकल्पनामा जीवन विज्ञान धाम नेपालको मौलिक योग, ध्यान र अध्यात्मलाई विश्वसामु पुर्‍याउने लक्ष्यसहित निर्माण भइरहेको छ, जहाँ नेपाली संस्कृति झल्किने वास्तुकलामा आधारित अत्याधुनिक संरचना तयार हुँदैछ। जीवन विज्ञान धामका लक्ष्यहरूः

योग, ध्यान, साधना र अध्यात्मका माध्यमबाट आरोग्य पर्यटनको विकासमा योगदान गर्दै स्वस्थ, शान्त र समृद्ध राष्ट्र निर्माण गर्नु ।

योग, ध्यान, साधना र अध्यात्मका माध्यमबाट आरोग्य पर्यटनको विकासमा योगदान गर्दै स्वस्थ, शान्त र समृद्ध राष्ट्र निर्माण गर्नु ।

योग, ध्यान र अध्यात्ममार्फत देशलाई विश्वका लागि आरोग्य पर्यटनको केन्द्र बनाउने राज्यको सङ्कल्पमा सहयोगी बन्न

योग, ध्यान र अध्यात्ममार्फत देशलाई विश्वका लागि आरोग्य पर्यटनको केन्द्र बनाउने राज्यको सङ्कल्पमा सहयोगी बन्न

हरेक व्यक्तिलाई शारीरिक, मानसिक, भावनात्मक तथा आत्मिक रूपमा कुशल बनाउन । 

हरेक व्यक्तिलाई शारीरिक, मानसिक, भावनात्मक तथा आत्मिक रूपमा कुशल बनाउन । 

सुख, शान्ति, समृद्धि र आरोग्य जीवनको निर्माणका लागि मार्ग प्रशस्त गर्ने सकारात्मक ऊर्जा प्रवाहको केन्द्र बनाउनु ।

सुख, शान्ति, समृद्धि र आरोग्य जीवनको निर्माणका लागि मार्ग प्रशस्त गर्ने सकारात्मक ऊर्जा प्रवाहको केन्द्र बनाउनु ।

आयुर्वेद, प्राकृतिक चिकित्सा, मनोविज्ञान र आधुनिक चिकित्सा विज्ञानको संयोजन गरी जीवन रूपान्तरण गर्ने प्रयोगशालाको रूपमा विकास गर्न ।

आयुर्वेद, प्राकृतिक चिकित्सा, मनोविज्ञान र आधुनिक चिकित्सा विज्ञानको संयोजन गरी जीवन रूपान्तरण गर्ने प्रयोगशालाको रूपमा विकास गर्न ।

chakra

धामको संरचना र सुविधाहरू

1
पार्किङ
2
जानकारी तथा सूचना केन्द्र
3
मन्दिर - १ + उपहार पसल ब्लक
4
आवासीय अपार्टमेन्ट प्रकार १
5
आवासीय अपार्टमेन्ट प्रकार २
6
क्यान्टिन तथा विभागीय पसल
7
छात्रावास + भुक्तानी गर्नुपर्ने कोठाहरु
8
गाई गोठ क्षेत्र
9
स्वास्थ्य तथा सन्तुलन केन्द्र
10
मन्दिर - २
11
अग्रीम कार्यालय
12
भान्सा, भोजन तथा स्टाफ क्वार्टर
13
सम्मेलन हल + शौचालय ब्लक
14
ध्यान सभाहल
15
मुख्य कार्यालय
16
विशेष अतिथि निवास
17
गुरु निवास
18
खुला रंगमञ्च (एम्फिथिएटर)
19
हेलिप्याड
20
खुला ध्यान क्षेत्र
area-coverage

क्षेत्रफल

७१ रोपनी
area-coverage

समुद्र सतहबाट उचाइ

१५०० मिटर
dham model

धामबाट कसले लाभ लिन सक्नेछन् ?

meditation

    खुशी, स्वास्थ्य, शान्तिका साथ ऊर्जाशील जीवन जिउन चाहनेहरू

    1

    आफ्नो जीवनलाई बाह्य तथा आन्तरिक रूपमा रूपान्तरण गर्न चाहनेहरू ।

    2

    आफूमै लुकेको क्षमता, प्रतिभा चिन्न र प्रस्फुटन गर्न चाहनेहरू ।

    3
mediation

    कुंठा, निराशा, कठोरता, भय, अनिश्चितताजस्ता समस्याबाट अलग रहन चाहनेहरू ।

    4

    गहिरो आध्यात्मिक साधना गर्न चाहनेहरू ।

    5

    आध्यात्मिक साधना र आरोग्यको खोजीमा रहेका आन्तरिक तथा बाह्य पर्यटकहरू ।

    6
octa-chakra

ध्यान कक्षको संरचना र विशेषता

नेपाली वास्तुकलामा आधारित अष्टकोणीय ध्यानकक्षले सकारात्मक ऊर्जा प्रवाहित गरी प्रवेश गर्ने सबैलाई दिव्यानुभूति गराउनेछ। पूर्णता र आठौँ चक्रको प्रतीक यस कक्षले साधकलाई गहन ध्यान र परम शान्तिको अनुभूति दिनेछ। विशेष विधिहरूबाट ब्रह्माण्डीय ऊर्जा आह्वान गरी पवित्र र ध्यानमय विराट् ऊर्जा मण्डल तयार गरिएको छ।

जीवन विज्ञान धाम सम्बन्धी तस्वीरहरू

dham-0
Preview
dham-1
Preview
dham-2
Preview
dham-3
Preview
dham-4
Preview
dham-5
Preview
dham-6
Preview
dham-7
Preview
dham-8
Preview
dham-9
Preview
dham-10
Preview

धाम निर्माण स्थल

  • काठमाण्डौबाट करिब २५ किलोमिटर पश्चिम तथा पृथ्वी राजमार्गबाट १.५ किलोमिटर दक्षिणतर्फ रहेको ।
  • धादिङ जिल्लाको थाक्रे गाउँपालिकाको वडा नं. ७ मा ७९ रोपनी क्षेत्रफलमा धाम निर्माण भईरहेको ।
  • मनोरम पहाडी श्रृङ्खलाहरुका साथ शुद्ध र शान्त वातावरण भएको ।
  • गहिरो साधनाका लागि कोलाहल मुक्त र एकान्त स्थान ।
  • काठमाण्डौको भीडबाट अलग तर सहज यात्राका साथ पुग्न सकिने ।

आउनुहोस्, स्वस्थ, शान्त र समृद्ध राष्ट्रका निर्माणको यो अभियानमा हातेमालो गरौँ !!